बिमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवाल बिमाबाट निमुखाले पनि फाइदा पाउनुपर्छ भन्ने अवधारणाबाट नयाँ कदम चालेको बताउँछन् । उनी भन्छन्- 'बिमाको फाइदा सहर बजारमा बस्ने टाठाबाठाले मात्रै हैन दूरदराजमा बस्ने गरिबले पनि पाउनुपर्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved