लघु घरेलु तथा साना उद्योग

साना उद्योगको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । लघु घरेलु तथा साना उद्योगहरूको प्रवर्द्धन गर्न औद्योगिक व्यवसाय ऐन केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले बागमती प्रदेश सरकारले मंगलबार राजधानीमा आयोजना गरेको  कार्यक्रममा सहभागी सरोकारवालाहरुले यस्तो बताएका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved