काठमाडौं। नेपाली चलचित्रकी नायिका सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग लगनगाँठो कसेकी छिन्। चितवन सौराहास्थित एक रिसोर्टमा उनीहरूले विवाह गरेका हुन्। केही आफन्त र निकट साथीभाइको मात्रै उपस्थितिमा उनीहरूको वैवाहिक कार्यक्रम भएको बुझिएको छ। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर...