भारतको लखिमपुर हिंसाका मुख्य आरोपी तथा केन्द्रीय गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशीषलाई पक्राउ गरी जेल पठाइएको छ। उनको मुद्दाको सुनुवाइ भने ११ अक्टोबरमा हुने जनाइएको छ। यसअघि उनीसँग करिब १२ घण्टा सोधपुछ गरिएको थियो। आशीषविरुद्ध हत्या, आकस्मिक मृत्यु, आपराधिक...