एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेंगलोरमाथि एक विकेटको नाटकीय जित निकालेको छ । जितको लागि २ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको लखनऊले अन्तिम बलमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved