धनगढी। भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपाली टीकापुरका हुन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved