लक्ष्मी सनराइजको सेयर

मर्जरपछि नेप्सेमा सूचिकृत भयो लक्ष्मी सनराइजको सेयर 

काठमाडौं। लक्ष्मी सनराइज बैंक लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नप्से) मा सूचिकृत भएको छ । साविकका बैंकहरू लक्ष्मी बैंक र सनराइज बैंक एक-आपसमा गाभिएर एकिकृत कारोबार सुरु गरेपछि लक्ष्मी सनराइज बैंकको नामबाट बैंकको सेयर नेप्सेमा सूचिकृत भएको हो ।...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved