युवाकालीन दिनहरूमा मैले धेरै साहित्यिक पुस्तक पढेँ। ती पुस्तकका केही पात्रले मलाई अधिक प्रभाव पार्यो। मलाई प्रभाव पार्ने पात्रहरूमा अधिकांश विद्रोही चरित्रका पात्रहरू थिए। १. नोरा– युवावस्थामा मलाई मन परेको पात्र थिइन्, नोरा। उनी हेनरी इब्सनको नाट्यकृति ‘द डल्स...