काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसीसहितका विषयमा तथ्यमा टेकेर दिइने स्वतन्त्र अभिव्यक्ती र सार्वजनिक बहसमा बलियो समर्थन रहने बताएका छन्। तर हिंसा र हिंसाको प्रश्रय कहिल्यै स्विकार्य नहुने उनले उल्लेख गरेका छन्। बेरीले ट्वीटमार्फत यस्तो धारणा...