काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन् । पर्सिका केडिरीबाट खेलिरहेका रोहित आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । उनको टिमको खेल डिसेम्बर ७ बाट सुरु हुनेछ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved