काठमाडौं । आईसीसी टी–२० विश्वकप अबको केही दिनमा सुरु हुँदैछ । यो पटकको प्रतियोगिता केही फरक हुने भएको छ, किनभने पहिलो पटक अमेरिकामा विश्वकप खेलाइँदैछ । यो प्रतियोगिता जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved