रोयल च्यालेन्जर्स बेंगलूरु

आरसीबी बन्यो प्लेअफमा सबैभन्दा धेरै खेल हार्ने टोली

काठमाडौं । आईपीएल एलिमिनेटरमा राजस्थान रोयल्स (आरआर) रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी)लाई ४ विकेटले पराजित गर्दै क्वालिफायर–२ मा प्रवेश गरेको छ । अहमदाबादमा राजस्थानले टस जितेर बलिङ रोजेको थियो । बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १७२ रन बनाएको थियो...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved