काठमाडौं। १२२ वर्षदेखि मोटरसाइकल उत्पादन गर्दै आएको रोयल इन्फिल्डले नेपालमा एसेम्बल गर्ने भएको छ । नेपालको व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा वीरगञ्जमा यस्तो तयारी गरिएको हो । एसेम्ब्लिङ युनिटका लागि रोयल इन्फिल्डले भारतबाट आवश्यक दक्ष टोली पठाइसकेको एक पत्रकार...