रोनाल्डो ह्याट्रिक

रोमाञ्चक खेलमा रोनाल्डोको ह्याट्रिक, टोटनह्याम पराजित

काठमाडौं। स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा गएराति म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ। प्रिमियर लिगअन्तर्गत युनाइटेडको घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा रोनाल्डोले १२, ३८ र ८१ औं मिनेटमा तीन गोल पूरा गरे। टोटेनहमले दुई पटक बराबरी गोल फर्काए पनि...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved