काठमाडौं। “मलाई लाग्छ कि यो १६ वर्षे ठिटो भविष्यमा मभन्दा पनि राम्रो फुटबल खेलाडी बन्नेछ।” विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक रोनाल्डिन्होले उनका टिममेटलाई भनेका थिए। जब उनले पहिलो पटक बार्सिलोनाको सिनियर टिमसँग ट्रेनिङ गरिरहेका लियोनल मेस्सीको फुटबल कौशललाई...