काठमाडौं । डिशहोमले मंगलबारबाट देशका विभिन्न १५ वटा सहरहरूमा रोड–शो कार्यक्रम गर्ने भएको छ । डिशहोमले आउँदो टि ट्वान्टी र यूरो ट्वान्टीट्वान्टी फोरलाई लक्षित गरी उक्त रोड–शो कार्यक्रम गरेको हो । यस् कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू हुनेछन् जहाँ महिमा पण्डी...