काठमाडौं। यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ चाडपर्वको नजिकिँदै गर्दा नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ सेलिब्रेसन विथ रोडिज पावर अफ फाइभ’ उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यस...