पटक–पटक आपराधिक गतिविधिमा संलग्न भएका रोज राणालाई कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाको बलमा मन्त्री बनाइएको हो । तर, रोजको पृष्ठभूमि भने सम्झन लायक छैन ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved