काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर डेंगीका ४३३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै यस वर्ष डेंगी संक्रमितको संख्या २७ हजार ९६८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यसवर्ष ७६ जिल्लामा डेंगीका बिरामी भेटिएका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved