काठमाडौं। म्युजिकल नाइट २०८० कार्यक्रमको आयोजना गर्दै नेपाली कलाकारहरूले साङ्गीतिक क्षेत्रका एक चम्किलो तारा रेश्मा सुनुवारलाई भव्य रूपमा बिदाइ गरेका छन् । शनिबार म्युजिकल नाइटको आयोजना गर्दै उनीहरूले सुनुवारलाई बिदाइ गरेका हुन् । गायिका रेश्मा सुनुवार चाँडै विदेश बसाइमा...