रेसुङ्गा नगरपालिका

रेसुंगामा कांग्रेसको मेयर उपमेयर निर्वाचित

गुल्मीको रेसुंगा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस विजयी भएको छ। रेसुंगामा कांग्रेसले मेयर र उपमेयर जितेको हो। मेयरमा खिलध्वज पन्थी र उपमेयरमा अमृतादेवी कुँवरले जितेकी छन्। मेयरमा निर्वाचित पन्थीले ८ हजार ६ सय १४ मत ल्याए। नेकपा एमालेबाट मेयरका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved