गुल्मीमा दुई सातायता भीषण आगलागी भइरहेको छ । नियन्त्रणमा जुट्नुपर्ने प्रमुखसहित जनप्रतिनिधिहरू भने काठमाडौंमा महाभोज गरिरहेका छन् । विपद् व्यवस्थापनमा दिनरात जुट्नुपर्ने सबैजसो जनप्रतिनिधि कमिसन खानकै लागि बजेट सक्न जसरी कार्यक्रम गर्ने तयारीमा छन् । जिल्लाका बासिन्दा भन्छन्, ‘...