रेशमलाई भेट्न मानेनन्

एक्लै छुटेपछि कैलाली कारागारमा रहेका आफ्नै साथीले समेत भेट्न मानेनन् रेशमलाई

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि गणतन्त्र दिवसको दिन रिहा भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीसँग कैलाली कारागारमा रहेका तीन भाइले भेट्न अस्वीकार गरेका छन्। २०७२ भदौ ७ को टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved