काठमाडौं । भारतको केन्द्रीय गृहमन्त्री अमित शाहको सम्पादित भिडियो सेयर गरेको आरोपमा दिल्ली प्रहरीले तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डीलाई सोधपुछका लागि बोलाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार कांग्रेस नेता रेड्डीलाई मे १ मा आफ्नो फोनसहित दिल्ली पुलिसको साइबर इकाईमा उपस्थित...