काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा दिन दबाब दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएका हुन् ।...