सर्लाही। सर्लाहीमा नेकपा एमाले नेता तथा मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्त चढेको गाडी तोडफोड भएको छ। गएराति आफ्नै घरअगाडि राखिएको बाप्र ०१-०२५च०१०३ नम्बरको गाडी तोडफोड भएको हो। घटनाको केही मिनेटअघि होहल्ला गर्दै आएका एक समूहलाई समूहलाई सम्झाबुझाइ गर्ने...