काठमाडौं। राष्ट्रिय सभाको बैठकले रेल्वे विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको छ। शुक्रबार बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेकी थिइन्। छलफलमा क्रममा सांसदहरूले विधेयकका उल्लेख केही विषयमा संशोधन गर्नुपर्ने बताएका थिए।...