धनुषा । धनुषामा रेलले किचेर एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामतर्फ गइरहेको रेलले किचेर एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन । विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved