रेलमा आगलागी

भारतको तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु

एजेन्सी। भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार लखनऊबाट तीर्थयात्री लिएर जाँदै गरेको उक्त रेलमा अचानक आगलागी भएको थियो । भारतीय अधिकारीका अनुसार रेलमा रहेका ५५ जनालाई भने...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved