काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटारका पदाधिकारीले मैदानमा प्रवेश गरी हातपात गरेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा चर्च ब्वाइज युनाइटेडविरुद्धको खेलको पहिलो हाफमा खुमलटारको पदाधिकारीले रेफ्रीमाथि हातपात गरेका हुन्। चर्च ब्वाइजले १–० गोलले अग्रता लिँदा...