सरकारले खुमलटारस्थित रेडियो नेपालको जग्गा आधा सस्तोमा बिक्रीका लागि प्रक्रिया अघि बढाएपछि विरोध चर्किएको छ । ७० लाख प्रतिआना आना चलनचल्तीको मूल्य रहेको सो ठाउँको जग्गा स्थानीयको विरोध तथा आन्दोलनका बाबजुद ४० लाख प्रतिआनामा बेच्न लागिएको हो ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved