काठमाडौं। आठौं रेडिअन्ट कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने प्रतियोगितामा ४८ टिमको सहभागिता रहने प्रिन्सिपल सूर्यबहादुर केसीले जानकारी दिए । सिनियर ब्वाइजमा २४ तथा जुनियर...