रूसी युद्ध

रूसी युद्धबारे जी–२० को वक्तव्यमा युक्रेनले भन्यो- गर्व गर्नुपर्ने केही छैन

कीएभ । रूसी आक्रमणबारे जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले शनिबार निराशा व्यक्त गरेको छ । युक्रेनले वक्तव्यमा क्षेत्रीय लाभका लागि बल प्रयोगको निन्दा गरिएको छ तर नाम किटाएरै रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो । “वक्तव्यमा कडा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved