काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ । आक्रमणकारी आफैले विष्फोट गराएको हो वा...