रूसी ड्रोन आक्रमण

युक्रेनको खार्किभमा रूसी ड्रोन आक्रमणमा सात जनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनको खार्किभ शहरमा रहेको एक पेट्रोल पम्पमा शनिबार भएको रुसी ड्रोन आक्रमणमा परी तीन बालबालिकासहित सात जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् । “खार्किभमा कब्जाधारीहरूले गरेको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,” ओलेग सिनेगुबोभले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved