रूसी ग्यास निर्यात

सन् २०२२ मा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले कमी

मस्को । सन् २०२२ मा पूर्व सोभियत गणतन्त्रको समूहबाहिरका देशहरूमा रूसी ग्यास निर्यात ४५.५ प्रतिशतले घटेको ग्यास कम्पनी गजप्रोमको तथ्याङ्कले देखाएको छ । गजप्रोमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमनवेल्थ अफ इन्डिपेन्डेन्ट स्टेट्स (सीआईएस)’ भन्दा बाहिरको निर्यात सन् २०२१...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved