रुस हतियार

अमेरिकी दाबी : उत्तर कोरियाले रुसलाई हतियार दिन्छ

काठमाडौं। अमेरिकाले उत्तर कोरियाले रुसलाई महत्वपूर्ण हतियार पठाउने गरेको दाबी गरेको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले अमेरिकी अधिकारीहरूलाई रुसले गोलाबारुद प्राप्त गरेको छ कि छैन भन्ने थाहा नभएको तर ढुवानीको अनुगमन गर्ने प्रयास गरिरहेको बताएका छन्।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved