दुवै देशले अमेरिकालाई लामो समयदेखि अविश्वास गर्दै आएका छन् । दुवैले वासिङ्गटनलाई एक विचारधारा प्रेरित प्रभुत्वको रूपमा हेर्दछन् । ती ठान्दछन् कि अमेरिकी प्रभुत्वको चाहनाले रुस-चीनलाई विश्वको नेतृत्वदायी स्थानमा पुग्नबाट मात्र रोक्दैन, ती देशको शासन व्यवस्थालाई नै ध्वस्त पार्न...