मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार चीनका विदेशमन्त्री वाङ यीलाई सेन्ट पिटर्सबर्गमा भेटवार्ता गर्ने भएका छन् । रुसी राष्ट्रपतिको कार्यालयका अनुसार आज उनिहरूबीच राष्ट्रपतिको गृहनगरमा भेटवार्ता हुन लागेको हो । “आज राष्ट्रपति पुटिनले चिनियाँ विदेशमन्त्री वाङ यीलाई सेन्ट...