रुसी बालिका

युक्रेन युद्धबारे विश्वको ध्यान खिच्ने तस्वीर कोरेकी रूसी बालिका ‘आमाको जिम्मामा’

मस्को ।  युक्रेनको समर्थनमा विद्यालयमा तस्वीर कोरेपछि बुबाबाट छुटाइएकी एक रूसी बालिकालाई अधिकारीहरूले उनकी आमालाई सुम्पेका बताएका छन् । तेह्र वर्षीय मारिया मोस्कालियोभाको संलग्नता रहेको यो घटनाले अन्तर्राष्ट्रिय ध्यान खिचेको छ । मस्कोले युक्रेनमा आक्रमणको साङ्केतिक यो आलोचनालाई कडा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved