रुसमा कोरोना

रुसमा फैलँदो कोरोना, दैनिक संक्रमित ४० हजारभन्दा बढी

रुसमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको संख्या अत्यधिक धेरै देखिएको छ। सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा रुसमा ४० हजार ४४३ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभरी अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या ८६ लाख ३३ हजार ६४३ पुगेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved