एजेन्सी। रुसको उत्तर-पश्चिमी सहर पेस्कोभको एउटा विमानस्थलमा ड्रोन आक्रमण भएको छ । गएराति भएको आक्रमणबाट हुँदा दुईवटा सैन्य कार्गो विमानमा क्षति पुगेको रुसी समाचार एजेन्सीहरूले जनाएका छन् । इलुसिन ७६ नामक कार्गो जहाजमा आक्रमणपछि आगो लागेको खबरमा उल्लेख छ...