रुवान्डाका नामी गुरिल्ला हेर्न पर्यटकको लाम लाग्दछ । अफ्रिकाका अरु देशबाट सरकारी अधिकारी यहाँ सुशासनको पाठ सिक्न आउँछन् । बिजुली बढो भरपर्दो छ । ट्राफिक प्रहरीले घुस माग्दैनन् । हिंसा दुर्लभ भइसकेको छ । यस आश्चर्यजनक रूपान्तरणका वास्तुकार राष्ट्रपति...