काठमाडौं। फिडेमास्टर रुपेश जैसवालले फिडे रेटिङ्ग बुद्धिचालको उपाधि जितेका छन्। उनले स्वर्गीय राजेशहरि जोशी स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका हुन्। ललितपुर स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगितामा जैसवालले ९ खेलमा २ बराबरी र ७ जीतका साथ ८ अंक प्राप्त...