काठमाडौं। रुपन्देही-५ मा एमालेले अग्रता बनाएको छ । कांग्रेसका उम्मेदवार भरत शाहलाई पछि पार्दै एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता बढाएका हुन् । घिमिरेले ५ हजार ७० मत पाएका छन् भने शाहले ४ हजार ७ सय ५२ मत पाएका छन्...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved