रुपक सापकोटा

कार्यकाल अगावै सापकोटाले दिए राजीनामा

काठमाडौं। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. रुपक सापकोटाले पदबाट राजीनामा दिएका छन्। कार्यकाल अगावै उनी जिम्मेवारीबाट हटेका हुन्। सापकोटा परराष्ट्रमन्त्रीस्तरिय निर्णयबाट दुई वर्षअघि (२०७६ कार्तिक २४मा) उपकार्यकारी निर्देशक नियुक्त भएका थिए। गत शुक्रबार (५ कार्तिकमा) राजीनामा दिएका...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved