काठमाडौं । उत्पादन र अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना बोकेका रुग्ण उद्योगलाई निजी क्षेत्रको समन्वयमा सञ्चालनमा ल्याइने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् । बन्द अवस्थामा रहेको विराटनगरको जुट मिल, हेटौँडाको...