रुग्ण उद्योगलाई निजी क्षेत्रको समन्वयमा पुनः सञ्चालन गरिने 

नेपालभ्युज

रुग्ण उद्योगलाई निजी क्षेत्रको समन्वयमा पुनः सञ्चालन गरिने 

काठमाडौं । उत्पादन र अर्थतन्त्रमा योगदान दिन सक्ने सम्भावना बोकेका रुग्ण उद्योगलाई निजी क्षेत्रको समन्वयमा सञ्चालनमा ल्याइने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले सो कुरा बताएका हुन् ।

बन्द अवस्थामा रहेको विराटनगरको जुट मिल, हेटौँडाको कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतका उद्योगहरूलाई पुन सञ्चालनमा ल्याइने भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved