काठमाडौं । दाङको तुलसीपुरको बखरियामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा घाँस झार्ने क्रममा रुखबाट लडेर ६५ वर्षीया शितली कुसारीको मृत्यु भएको हो । हिजो बेलुका ७ बजेतिर स्याउला काट्न भनी जङ्गल गएकी शितली...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved