सुर्खेत। रुकुम पूर्वमा भएको गाडी दुर्घटनाका घाइतेको उद्धारको लागि हेलिकप्टर लगिने तयारी भएको छ। काठमाडौंबाट रुकुमकोट आउँदै गरेको ग १ ख ९१०९ नम्बरको बस भूमे ३ मा दुर्घटना भएपछि घाइतेको उद्धारमा समस्या आएपछि लागि हेलिकप्टर बोलाउन समन्वय भइरहेको नरसिंह...